टेकु अस्पतालमा बिरामीको चित्कार,बेड खाली नभएर भुईमै राखेर उपचार गरिदै (फोटो फिचर)
काठमाडौं । कोरोना महामारीको दोस्रो लहर नेपालमा आएसगै यतिबेला काठमाडौं उपतयकाका अधिकाशं अस्पतालहरु कोरोना संक्रमित बिरामीले भरिभराउ भएका छन् ।
उपत्यकाका ठुला मानिने अस्पतालहरुले समेत बेडको अभाव भएकाले थप बिरामी लिन नसक्ने जनाएका छन् । निजि अस्पतालमा भन्दा सरकारी अस्पतालहरुमा यतिबेला बिरामीको चाप उल्लेख्य रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा बिरामी राख्ने कुनै बेड नभएर बिरामीहरु अस्पताल परिसर बाहिरै बेन्च तथा खालि ठाउँहरुमा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा देखिएका कोरोना संक्रमितको \
तस्विरहरु……..














