गृहमन्त्रीको स्कटिङ गर्न निस्किएको गाडीले स्कुटरलाई ठक्कर दिदाँ दुई महिला घाइते
काठमाडौ, २ भदौ । देशभर कोरोना भाइरको संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरूले दिदैँ आएका सबै सेवा बन्द गरेका छन् । यसैगरी कार्यालयहरूले सूचना जारी गर्दै आज (भदौ २) देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।
गत असार १ गतेदेखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेतापनि उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न निर्देशन दिएको हो ।
कार्यालयहरूका अनुसार मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णय अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
त्यस्तै उपत्यकामा लाइसेन्सका ४ वटा, मोटरसाइकल, साना र ठूला सवारी कार्यालय र २ वटा सेवा कार्यालय छन् ।