एक डाक्टर, जसले सुत्केरी महिलाहरुलाई नयाँ जीवन दिए
१२ मंसिर, काठमाडौं । एक समय यस्तो थियो, बैतडीमा सुत्केरी महिलाहरुको मृत्युको खबर तारन्तार आइरहन्थ्यो । स्वास्थ्यकर्मी अपुग थिए । उपकरण कति बिग्रिएर थन्किन्थे । नभएका उपकरण कतैबाट आउने सम्भावना थिएन । पछिल्ला वर्षहरुमा सुदूरपश्चिमको जिल्ला बैतडी स्वास्थ्यको क्षेत्रमा यस्तै ‘बदनाम’ थियो । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पनि सो जिल्ला पाँच वर्षको अवधिमा ६८औं नम्बरमा साविकको विजेता बार्सिलोना कोपा डेल रे कपमा हक्र्यूलिससँग बराबरीमा रोकिएको छ । अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बी डिभिजन क्लब हक्र्यूलिससँग १–१ को बराबरी खेलेको हो । शनिबार एइल क्लासिको खेल्ने तयारीमा रहेको बार्सिलोनाले